Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:३५ दिउँसो
- ADVERTISEMENT -

निर्देशक प्रदीप सरकारको निधन

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

173
Shares

काठमाडौं । भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उहाँका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको हो

निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गर्नुभएको थियो । उहाँले सन् २००७ मा ‘लागा चुनरी मे दाग’, २०१० मा ‘लफंगे परिन्दे’ र २०१४ मा रानी मुर्ख्जीको फिल्म ‘मर्दानी’ निर्देशन गर्नुभएको छ । फिल्मसँगसँगै उहाँले ‘फोर्बिडन लभ’ र ‘दुरंगा’ जस्ता वेब सिरिज पनि निर्देशन गर्नुभएको छ ।

प्रदीपको निधनमा बलिउड शोकमा डुबेको छ । उहाँको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “यो घटनाले निकै स्तब्ध भएको छु । हजुरको आत्माले शान्ति पाओस”।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -