Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:४७ दिउँसो
- ADVERTISEMENT -

नायक सलोन र उनकी पत्नी करिश्मा शोकमा

प्रकाशित मिति: २०७९ चैत १०, शुक्रबार

360
Shares

काठमाडौं । नायक सलोन बस्नेत र उनकी पत्नी करिश्मा केसी शोकमा डुबेका छन् । करिश्माका भाई किरण केसीको सवारी दुर्घटनामा निधन भएको छ । भाइको निधन भएपछि करिश्मा गहिरो शोकमा डुबेकी छिन् ।

यस्तै, निर्देशक शोभित बस्नेतले पनि सामाजिक संजालमा भावुक पोष्ट गरेका छन् । करिश्माले पनि टिकटकमा भाईको निधनमा गहिरो शोक व्यक्त गर्दै भावुक पोष्ट गरेकी छिन् ।

२१ बर्षको उमेरमा किरणको सवारी दुर्घटनामा परेर निधन भएको हो । सलोन फिल्म ‘जय हो’को छायांकनका लागि पोखरा पुगेका थिए । तर, किरणको निधनको खबर पाएसँगै सलोन काठमाडौं फर्किएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -