Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:१४ बिहान
- ADVERTISEMENT -

तेस्रो पटक पिता बने पाकिस्तानी गायक आतिफ असलम

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

245
Shares

काठमाडौं । पाकिस्तानी अभिनेता तथा गायक आतिफ असलम छोरीको पिता बनेका छन् । आतिफ आफैँले यो खबर आफ्ना प्रशंसकमाझ साझा गरेका छन् ।

आतिफ र उनकी श्रीमती सारा भरवानाले आफ्नो तेस्रो सन्तानलाई स्वागत गरेका छन् । अभिनेताले छोरीको सुन्दर तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । तस्बिरमा छोरी सुतिरहेको देख्न सकिन्छ । फोटो सेयर गर्दै गायकले क्याप्सनमा लेखे, ‘अन्ततः प्रतीक्षा समाप्त भएको छ । हाम्रो मनको नयाँ रानी आइपुगेकी छिन् ।’उनले थपे, ‘बेबी र सारा दुवै ठिक छन् । हलिमा आतिफ असलमको तर्फबाट रमजान मुबारक ।’

आतिफ र सारले छोरीको नाम हलिमा राखेका छन् । प्रशंसक र सेलिब्रिटी आतिफ र साराकी छोरीको आगमनमा बधाई दिइरहेका छन् । साराको विवाह सन् २०१३ मा भएको थियो । हलिमा अघि आतिफ असलमका दुई छोरा छन् । उनको जेठो छोराको नाम अब्दुल अहद र कान्छोको नाम आर्यन असलम छ ।एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -