Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२१:०४ दिउँसो
- ADVERTISEMENT -

उपनिर्वाचन : सिकेले थाले बारा–२ मा चुनावी अभियान

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

233
Shares

काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनको तयारी थालेको छ । 

पार्टीका अध्यक्ष डा. सिके राउतले आज विरगञ्जस्थित गढीमाइको दर्शनपछि ’मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् । 

उनले समाजिक सञ्जालमार्फत बारा क्षेत्र नम्बर २ मा बाहिरी अर्थात् फिरंगी उमेदवारको सम्भावना नरहेको भन्दै आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । 

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ । 

उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने तयारीमा छन् । जसपाले गठबन्धनले उक्त क्षेत्रमा आफ्नो उमेदवारलाई सघाउनुपर्ने दाबी थालेको छ । गठबन्धनमै रहेको दल जनमतले त्यहाँ आफ्ना उमेदवार उठाउने गरी तयारी थालेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -