Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:३९ दिउँसो
- ADVERTISEMENT -

मोदी थरको अपमान गरेको आरोपमा राहुल गान्धी दोषी ठहर

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

212
Shares

भारतको गुजरातमा रहेको सुरत अदालतले कांग्रेस नेता राहुल गान्धीलाई सन् २०१९ को एक फौजदारी मानहानि मुद्दामा दोषी ठहर गरेको छ । 

लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर भए भनी टिप्पणी गरेका थिए । 

उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए । 

कर्नाटकको कोलारमा एक आमसभालाई सम्बोधन गर्ने क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आलोचना गर्ने हिसाबमा दिएको बयान सम्पूर्ण मोदीहरूलाई अपमान गर्ने किसिमको बन्यो । 

दोषी ठहर भएका राहुललाई दुई वर्षको कैद सजाय दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । त्यस्तो अवस्थामा राहुलको कांग्रेस सदस्यता खारेज हुन सक्छ ।   

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -