Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:१३ दिउँसो
- ADVERTISEMENT -

लोसपा कार्यकारिणी बैठक बस्दै

प्रकाशित मिति: २०७९ चैत ९, बिहीबार

185
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन र सरकारमा सहभागिता बारेमा छलफल गर्न बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै मन्त्रिपरिषद विस्तार गर्दैछन् । बैठकमा सरकारमा को कस्लाई पठाउने विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा लोसपाले पनि विश्वासको मत दिएकाले उसले मन्त्री पद पाउने निश्चित छ ।

त्यस्तैगरी आजको बैठकमा बारा – २ रिक्त रहेको पदका लागि हुने उपनिर्वाचनमा कस्लाई उम्मेदवार बनाउने विषयमा पनि लोसपाले छलफल गर्ने भएको हो ।

स्रोतका अनुसार उक्त क्षेत्रका लागि उपनिर्वाचनमा नवलकिशोर सिंहलाई उम्मेदवार बनाउने तयारी भएको छ । तर वर्तमान अवस्थामा सत्ता गठबन्धन रहेकाले सो क्षेत्रमा साझा उम्मेद्वार नै अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -