Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:२५ दिउँसो
- ADVERTISEMENT -

११ औँ राष्ट्रिय खेलकुदमधेस प्रदेशमा आयोजना गर्ने मुख्यमन्त्रीको दाबी

प्रकाशित मिति: २०७९ चैत ८, बुधबार

166
Shares

काठमाडौँ । मधेस प्रदेशकामुख्यमन्त्री सरोज कुमार यादवले, ११ औँ राष्ट्रिय  खेलकुद मधेस प्रदेशमै आयोजना गर्ने गरी तयारी थालिएको जानकारी दिएका छन् । 

जनकपुरधाममा निर्माण हुने श्री रामजानकीअन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालाका लागि छुट्ट्याइएको मैदान अवलोकन गर्दै उनले, खेलकुद आयोजनाकै तयारी स्वरूप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोगमा जनकपुरधाम रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिए ।

भारत सरकारले जनकपुरधामका लागि घोषणा गरेको एक सय करोड रकम रङ्गशाला निर्माणमा उनको भनाई छ । 
उनले जनकपुरधामका मेयर सहितले राष्ट्रिय खेलकुद परिषद्मापुगेर ११ औँ राष्ट्रिय खेलकुदमधेस प्रदेशमै आयोजना गर्ने सहितको प्रस्ताव समेत राखिसकेको बताए ।

त्यस्तै मधेसका आठवटै जिल्लाकाप्रमुख र आठ वटै जिल्लाका प्रमुख सहरहरूको पालिकाका प्रतिनिधि सदस्य रहने गरी ११ औँ खेलकुद सम्पन्नगर्न कार्यदल गठन भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए । मधेस खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा सो कार्यदल बनेको उनको भनाई छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -