Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:०१ दिउँसो
- ADVERTISEMENT -

नेविसंघद्वारा रारा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

प्रकाशित मिति: २०७९ चैत ४, शनिबार

628
Shares

मुगु ।

कांग्रेसको भ्रातृ संगठन नेविसंघले रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी मध्यपश्चिम विश्वविद्यालयका भीसी डा. नन्दबहादुर सिंहको पुतला दहन गरी गमगढीमा विरोध प्रदर्शन गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियु निर्वाचन स्थगित गरेको भन्दै नेविसंघले बिहीबार रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरी भीसी सिंहको पुतला दहन कडा विरोध जनाएको छ । मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित गरेको विरोधमा रारा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरी भीसी सिंहको पुतला दहन गरेको नेविसंघ केन्द्रीय प्रतिनिधि राजेन्द्रबहादुर शाहीले बताए ।

स्ववियु निर्वाचन तोकिएको मितिभन्दा एक दिन अगाडि अवैधानिक निर्णय गरी मध्यपश्चिम विश्व विद्यालय स्ववियु निर्वाचन स्थगित गरेको उनको आरोप छ । स्ववियु निर्वाचन नगरे कडा आन्दोलनमा उत्रिने नेविसंघको भनाइ छ । मध्यपश्चिम विश्व विद्यालयले स्ववियु निर्वाचन स्थगित गरेपछि नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको क्याम्पस प्रमुख सुशीलकुमार भामले जनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -