Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:११ दिउँसो
- ADVERTISEMENT -

नेपाली क्रिकेट एक तह माथि पुग्याे : अध्यक्ष चन्द

प्रकाशित मिति: २०७९ चैत ३, शुक्रबार

538
Shares

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग–२ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आज शुक्रवार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले यस्तो बताउनुभएको हो । उहाँले विश्व कप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रूपमा क्यानले लिएको बताउनुभयो ।

अध्यक्ष चन्दले क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले राज्यले क्रिकेटलाई प्राथमिकतामा मात्रै नभई खेलकुद क्षेत्रकै पहिलो प्राथमिकताका रूपमा क्रिकेटलाई राख्नुपर्ने उल्लेख गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘यो विजयबाट नेपाली क्रिकेट एक तह माथि पुगेको भन्ने नेपाल क्रिकेट सङ्घले महसुस गरेको छ । क्रिकेट सङ्घले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित हुँदैन, राज्यको यसमा ध्यान जान जरुरी छ ।’

अध्यक्ष चन्दले सरकारले खेलाडीहरूको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनुभयो । आउँदा दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले बिहीवार यूएईसँगको खेलमा कीर्तिपुरमा ३० हजार बढी दर्शकहरू पुगेको बतउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -