Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:२८ दिउँसो
- ADVERTISEMENT -

कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा मुरारी गौतम ‘सुवर्ण’ निर्वाचित

प्रकाशित मिति: २०७९ चैत ३, शुक्रबार

876
Shares

काठमाडौं । कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट मुरारी गौतम ‘सुवर्ण’ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । क्याम्पसमा एकल उम्मेदवारी परेको हुनाले स्ववियु निर्वाचन समितिले मुरारी गौतम ‘सुवर्ण’को प्यानललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

कैलाशकुट क्याम्पसमा सर्वसम्मत रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत डा. शोभा ढुंगानाले जानकारी दिनुभयो । उहाँले नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (एस्), अखिल क्रान्तिकारी (विप्लव)बाट संयुक्त रूपमा परेको उम्मेदवारीमा सर्वसम्मत रूपमा विजय घोषणा गराइएको जानकारी दिनुभयो ।

निर्वाचनमा प्रत्यक्ष तर्फ सभापति पदमा मुरारी गौतम `सुवर्ण´, सचिव पदमा किरण बराल, कोषाध्यक्ष पदमा आयुश अर्याल, सदस्यहरूमा मालिका निरौला, सञ्चन राई र लासाङ तामाङ निर्वाचन हुनुभएको छ भने, समानुपातिक तर्फबाट सदस्यहरूमा नरेश बहादुर बि.क, माया थिङ तामाङ, देव कृष्ण विक, दिलिप शाही, र सुमन तिमल्सिना निर्वाचित हुनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -