Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:२१ दिउँसो
- ADVERTISEMENT -

उपराष्ट्रपतिमा जसपाकी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने

प्रकाशित मिति: २०७९ फागुन २८, आइतबार

151
Shares

काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी(जसपा)का सांसद् तथा उपराष्ट्रपतिकी उम्मेद्‍वार प्रमिला कुमारी यादवले आफ्नो उम्मेद्‍वारी फिर्ता लिने भएकी छिन्। उपराष्ट्रपतिमा जसपाबाटै अर्का उम्मेद्‍वार रहेका रामसहाय प्रसाद यादवको निर्वाचन आयोगले उम्मेद्‍वारी कायम राखेसँगै प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने भएकी हुन्।

प्रमिलाले उम्मेद्‍वारी फिर्ता लिने तयारी भइरहेको जसपाका सांसद्‍ प्रदिप यादवले बताएका छन्। जसपाले शनिबार उपराष्ट्रपतिमा १ महिला र १ पुरुष गरी २ जनाको उम्मेद्‍वारी दर्ता गराएको थियो।

उम्मेद्‍वारी दर्ता गराएपछि रामसहायविरुद्ध २ जनाको उजुरी परेको थियो। सोही विषयमा आइतबार रामसहायले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लिखित जवाफ पेश गरेका थिए।

उनीविरुद्ध एमालेबाट उपराष्ट्रपतिका उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेद्‍वार ममता झाले उपराष्ट्रपतिमा महिला हुनपर्ने भन्दै अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

जसपाबाहेक एमालेबाट शाक्य र जनमतबाट झा गरी उपराष्ट्रपतिमा जम्मा ४ जनाको उम्मेद्‍वारी परेको थियो। निर्वाचन आयोगको उम्मेद्‍वारहरुलाई आज उम्मदवारी फिर्ताको मौका दिने, ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -