Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५७:३६ दिउँसो
- ADVERTISEMENT -

नेविसंघ विवाद : लोकप्रिय विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौला समूहको चेतावनी

प्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार

188
Shares

आसन्न स्ववियु चुनावलाई लिएर संस्थापन र इतर पक्षका विद्यार्थीबीच मतभेद बढिहरेका बेला सिटौलानिकटका विद्यार्थीले विशेष भेला आयोजना गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य तथा प्रमुख सचेतक कुन्दनराज काफ्ले, नेविसंघ त्रिविका पूर्वसभापति हरि आचार्यलगायतका नेता सहभागी थिए ।

भेलाका अधिकांश सहभागीले उम्मेदवार छनौटमा अध्यक्ष दुजाङ शेर्पाले एकलौटी गर्न लागेको भन्दै नसच्याए देशभर समानान्तर उम्मेदवार खडा गर्ने चेतावनी दिएका छन् ।

स्ववियु निर्वाचनलाई लक्षित गर्दै बाल्मिकी क्याम्पसमा भेला बोलाइएको हो । स्ववियु चुनावमा नेविसंघका उम्मेदवारमा आफ्नो समूहलाई पनि भागबन्डाका लागि दबाबमूलक रणनीति बनाउन भेला बोलाइएको बताइएको छ ।

स्ववियु निर्वाचनमा उम्मेदवार चयनमा आफ्नो समूहलाई बेवास्ता गर्न नहुने भन्दै उनीहरूले खबरदारीसमेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -