२६ फागुन, काठमाडौं । विराटनगर सम्पन्न भयको मिस्टर एण्ड मिस पूर्वाञ्चललाई रोनक फेसन ऐजेन्सीद्वारा आयोजीत कार्यक्रम हो ।
उक्त मिस्टर एण्ड मिस पूर्वाञ्चल कार्यक्रममा मिस्टर तर्फको विजेतामा रमन्नाथ गिरी र मिसमा स्वस्तिका खरेल भएकी छन् । कार्यक्रममा विजेताले नगद रु ३१ हजार सहित एक वर्ष क्लासीकटेकको निशुल्क इन्टरनेट सेवा, ए.बी ड्राइभिङ्ग स्कुलबाट निशुल्क ड्राइभिङ्ग तालिम लगायत विभिन्न गिफ्ट हयाम्पर्स प्राप्त गरेको आर.एफ.ए नेपालका संयोजक रौनक अग्रवालले टेली फोन मार्फत जानकारी दिनुभयो ।
यस्तै मिस्टर फस्ट रनर अप शुशिल राण, र सेकेण्ड रनर अफ दिलिपराज राजवंशी भएका छन् । मिस तर्फबाट फस्ट रनर अफ पूर्णिमा शेर्पा, र सेकेण्ड सुमिरन भएकी छन् । कार्यक्रमको ग्रान्ड फिनालेमा कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले प्रमुख अतिथिको आसन ग्रहण गर्नु भयको थियो ।
नेपालको द्रोस्रो ठुलो शहर विराटनगरमा धेरै समय पछि सफल र ठुल्लो बिउटी प्याजन भएको हो।








































