Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:२० दिउँसो
- ADVERTISEMENT -

दुग्ध पदार्थकाे मूल्य बढ्याे

प्रकाशित मिति: २०७९ फागुन २६, शुक्रबार

185
Shares

काठमाडौं । दूग्ध पदार्थको उपभोक्ता मूल्य बढेको छ । निजी डेरीहरुले बिहीबार दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । यसैगरी, पनिरको मूल्य प्रतिकिलो १४० रुपैयाँले र घ्यूको प्रतिलिटर २०० रुपैयाँले महंगिएको छ । यसका साथै निजी डेरीहरुको संस्थाले एक लिटर दहीमा २५ रुपैयाँले वृद्धि गरेको छ ।

गत साता नेपाल सरकारले किसानले पाउने दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको थियाे । साेही क्रममा बिहीबार निजी डेरीहरुले दूग्धजन्य पदार्थको मूल्य मनपरी बढाएका छन् । मूल्यवृद्धिपछि अब एक लिटर प्रशोधित दूधको लागि १०० रुपैयाँ तिर्नुपर्नेछ ।

यसैगरी, एक लिटर दही किन्न १९० रुपैयाँ खर्च गर्नु पर्ने भएकाे छ । नयाँ मूल्य सूची अनुसार एक केजी पनिरको ८४० रुपैयाँ र घ्यूको मूल्य प्रतिलिटर एक हजार तीन सय रुपैयाँ पुगेकाे छ । नयाँ मूल्य देशभर दूधकोलागि शुक्रबारबाट तथा दही, घ्यू, पनिरकाे शनिबारबाट लागू हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -