Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३६ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रपति निर्वाचनको तयारी पुरा, विहिबार विहान १० वजे देखि ३ वजे सम्म मतदानको समय

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

194
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन भोली हुदैछ । राष्ट्रपति निर्वाचनका लागि वानेश्वर स्थित संसद भवनको ल्होत्से हलमा मतदान केन्द्र निर्माण गरिएको छ ।

संघ र प्रदेश सभाका सदस्यहकालागि मतदान गर्न वेग्ला वेग्लै मतदान केन्द्र निर्माण गरिएको निर्वाचन प्रमुख अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३ सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता रहेकाछन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा संघीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । यस्तै भोली विहान १० वजे देखि ३ वजे सम्म मतदानको समय तोकिएको छ 

संघीय र प्रेदश सांसद मतदाता हुने सो निर्वाचनमा मतदाताहरुले आफ्नो परिचयपत्र लिएर जानुपर्नेछ । यस्तै मतदान सकिएसंगै भोली नै मतगणना गरि मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -