Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१६:१० दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्री प्रचण्डसँग ‘विप्लव’ र ‘प्रकाण्ड’को भेट

प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार

139
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले भेटवार्ता गरेका छन् ।

नेकपाका दुई नेताहरुले बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । भेटमा उनीहरुबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।

विप्लवले प्रधानमन्त्रीसामू बिगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ ।

उनले सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने माग राखेका थिए । विप्लवको मागमा प्रधानमन्त्री प्रचण्डले सकारात्मक जवाफ दिएको बुझिएको छ ।

त्यस्तै प्रचण्डविरु सर्वोच्चमाा दर्ता भएको मुद्दाका विषयमा पनि छलफल भएको बताइएका ेछ । बुधबार पनि प्रधानमन्त्री निवासमा माओवादी पृष्ठभूमीका ८ दलहरुको संयुक्त भेला भएको थियो ।

प्रचण्डविरुद्धको मुद्धामा माओवादी पृष्ठभूमीका दलहरु एकाबद्ध भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -