Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३०:३१ बिहान
- ADVERTISEMENT -

आठदलीय गठबन्धनको बैठक सिंहदरवारमा बस्दै‚ के के छन् एजेण्डा ?

प्रकाशित मिति: २०७९ फागुन २३, मंगलबार

281
Shares

काठमाडौं ।
आठदलीय गठबन्धन कार्यदलको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । यसैगरी बैठकले शक्ति बाँडफाँटको विषयमा समेत छलफल गर्नेछन् ।

राष्ट्रपति र उपराष्ट्पति निर्वाचनमा लगाइएको आचारसंहिता निष्क्रिय हुने बित्तिकै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ । हाल एमाले, राप्रपा र रास्वपाले छोडेका १६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले लिएका छन् भने सरकारमा माओवादी र जनमत पार्टीमात्रै छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -