Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:०५ दिउँसो
- ADVERTISEMENT -

“मिस ब्युटीफुल नेपाल २०२३” को उत्कृष्ट ११ मा काठमाडौकि ढकाल

प्रकाशित मिति: २०७९ फागुन २२, सोमबार

645
Shares

दक्ष इन्टरनेशनलद्धारा आयोजित “मिस ब्युटीफुल नेपाल २०२३” को उत्कृष्ट ११ मा सृष्टि ढकाल परेकी छन ।

काठमाडौंको होटल रानी महलमा सञ्चालन भइरहेको “मिस ब्युटीफुल नेपाल २०२३” को प्रतियोगितामा मोडेल सृष्टि उत्कृष्ट ११ मा परेकी हुन् ।

छोटो समयमा निकै चर्चामा रहेकी मोडेल ढकालले थुप्रै बिउटी प्याजेन्टहरुमा भाग लिएर सफलता हासिल गरेकी छिन् ।

मोडलिङ क्षेत्रमा केही गर्ने उद्देश्य बोकेर आएकी उनी “मिस ब्युटीफुल नेपाल २०२३” को ताज उचाल्न सकेमा मोडेलिङ क्षेत्रमा आफुले सहयोग गर्ने र दुःखी अनाथ बालबालिकालाई केयर गृहमा लगेर राखिदिने बताउँछिन् ।

उनले, ” सबै चेलीबेटीलाई आफुले आफ्नो उद्देश्य बारे स्पष्ट पार्दै आफ्नो लक्ष्यलाई पूरा गर्नुपर्छ भन्ने आवाज उठाउदै जाने समेत बताएकी छन । ”

पारिवारिक साथ राम्रो पाएकी ढकालले आज आफू यो स्थानमा आईपुग्नुमा परिवारको ठूलो हात रहेको बताउछिन । उनी भन्छिन ,” म घरको जेठी छोरी हु, थुप्रै जिम्मेवारी हुन्छ तर जिम्मेवारी सङै परिवारले मलाई यस्तो बाहिरी क्रियाकलापमा पनि सहभागी हुनको लागि प्रेरित गर्नुहुन्छ, खुसी लाग्छ । ”  May be an image of 10 people, people standing and indoor

मिस ब्युटीफुल नेपाल २०२३ को ताज पहिरिन संघर्ष गरिरहेकी ढकालले अन्य १० जनासँग भिडनुपर्ने देखिन्छ । त्यसका लागि विभिन्न स्टेपमा विभिन्न अङक बटुल्दै जानुपर्ने हुन्छ । सबै राउन्डमा फरक–फरक नम्बर हुने गर्छन् र अन्त्यमा जोड्दा जस्को धेरै नम्बर आउँछ उसले नै मिस ब्युटीफुल नेपाल २०२३ को ताज पहिरिन्छ । अहिले यो प्रतियोगिताको ट्यालेन्ट शो समेत सम्पन्न भैसकेको छ भने फिनाले चैत ४ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ ।

सृष्टि ढकाललाई भोट कसरी गर्ने ?

• ढकाललाई भोट गर्न “मिस&मिसिज ब्युटीफुल नेपाल” पेजमा अपलोड गरिएका कन्टेस्टेन्टहरुको फोटोहरु मध्ये कन्टेस्टेन्ट नम्बर ०७ मा गएर सृष्टि ढकाललाई लाइक, कमेन्ट अनि सेयर गर्ने, https://www.facebook.com/photo/?fbid=221961543547954&set=pcb.221961840214591

• आफ्नो मोबाइलको गुगलमा गएर गुगलमा ” ग्लोबल अनलाई पे ” मा गएर त्यहा विभिन्न ईभेन्टस हरु हुनेछन ती मध्य ” मिस ब्युटीफुल नेपाल २०२३ ” को ईभन्टमा थिची त्यहा भित्र गएर मिस ब्युटिफुलको क्याटेगोरीमा गएर ११ जना कन्टेस्टेन्टमध्ये कन्टेस्टेन्ट नम्बर ०७ मा सृष्टि ढकललाई आफूलाई मन लागेको जति पनि भोट गर्न पाइने, https://globalonlinepay.com/event-details-models/63f7073d396f02379d0139ee/63f7085c396f02379d0139f0

• आयोजक टिमद्वारा वितरण गरिएको टिकटहरुलाई खरिद गरिदिएर पनि ढकाललाई सहयोग गर्न सकिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -