Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:४० दिउँसो
- ADVERTISEMENT -

आज पनि दुर्गा प्रसाईँको महाअभियानको प्रदर्शन

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

360
Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको समुहले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । काठमाडौंमा युवा व्यवसायी प्रेम आचार्यले आत्मदाह गरेको स्थानबाट शनिवारदेखि अभियान थालेको यो समुहले आज माइतीघरमा प्रर्दशन गरेको हो ।

संघीयता खारेजी र हिन्दु राष्ट्र कायमको मागलाई मुख्य मुद्दा बनाएको यो समुहले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउको नारा दिएको छ । प्रदर्शनमा सहभागिले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनु पर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा चर्को नाराबाजी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट थालिएको प्रसाईँको अभियान देशका विभिन्न शहरमा हँुदै काठमाडौं आईपुगेको हो । महाअभियानले बैंकको व्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -