Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४२:२२ दिउँसो
- ADVERTISEMENT -

यूएईमाथि पीएनजीको सहज जित

प्रकाशित मिति: २०७९ फागुन २१, आइतबार

171
Shares

काठमाडौं ।आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले घरेलु टोली यूएईमिथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबईले दिएको ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । पीएनजीका लागि टोनी उराले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै सेसे बाउले १८ रन बनाउँदा हिरी हिरीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ यूएईका लागि रोहन मुस्तफाले दुई विकेट लिए । त्यस्तै जुनाइद सिद्धगी, जाहोर खान र आयान खानले एक–एक विकेट लिए । यसअघि पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा यूएईले ९८ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो । यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । जितसँगै पीएनजीको ३२ खेलमा ९ अंकका साथ पुछारमा छ । पराजित युएई ३१ खेलमा ३१ अंकका साथ पाँचौँ स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -