Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:३७ दिउँसो
- ADVERTISEMENT -

दुनियाको सबैभन्दा ठूलो गोलभेँडा

प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार

286
Shares

काठमाडौं । एउटा गोलभेँडाको गेडाको तौल कति होला ? कल्पना गर्न सक्नुहुन्छ, डेढ किलो तौल भएको गोलभेँडा ? बजारमा डेढ किलो गोलभेँडा किन्न एउटा प्लास्टिक भरि दर्जनौँ गोलभेँडाका गेडा बोकेर आउने हाम्रो लागि डेढ किलो तौल भएको एउटा गोलभेँडाकेा गेडाको विषय साँच्चीकै नौलो हो ।

यो हाम्रोलागि मात्र होइन विश्वभरकै लागि नौलो कुरा हो । बेलायतमा विश्वकै अहिलेसम्मकै ठूलो गोलभेँडा फलेको छ ।सामान्य गोलभेँडाको गेडाभन्दा १२ गुणा ठूलो यो गोलभेँडाको तौल तिन पाउण्ड अर्थात् १ किलो ३ सय ६० ग्राम छ ।

१० इन्च चौडा रहेको यो एउटै गोलभेँडाको सलाद वा अचारले पूरै ४ परिवारलाई पुग्छ । अर्थात् यसको एउटा टुक्राले पूरै एउटा बर्गरलाई भर्दछ ।यो भिमकाय गोलभेँडा फलाउने रुख सामान्य गोलभेँडाको रुख होइन । यो विशेष आनुवंशिक पद्धतिबाट विकाश गरिएको गिग्यान्टोमो नामक गोलभेँडाको रुख हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -