Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०९:१२ बिहान
- ADVERTISEMENT -

आजदेखि हलमा छक्का पञ्जा ४ र २.० छड्के

प्रकाशित मिति: २०७९ फागुन १९, शुक्रबार

229
Shares

काठमाण्डाै – आजदेखि हलमा दुई नेपाली चलचित्र २.० छड्के र छक्का पञ्जा ४ प्रदर्शनमा आएका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा ४ र अनमोल केसी अभिनित २.० छड्के आजदेखि प्रदर्शनमा आएका हुन् । यी दुवै ‘सिक्ववेल मुभी’ हुन् ।

छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेकाे छ ।

चलचित्रमा नरेन्द्र मैनालीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ । आमा सरस्वती मुभिज र आईएमईको संयुक्त प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’को निर्माताहरुमा दीपेन्द्र खनियाँ र केशव न्यौपाने हुन् ।

याे फिल्मकाे कार्यकारी निर्माताहरु केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् भने चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।

त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माणमा रहेकाे २.० छड्केलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । २.० छड्केमा मुख्य कलाकार अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेकाे छ ।

https://www.youtube.com/embed/nUZDOhkbSgA

उज्यालोअनलाईनबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -