Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५४:०५ बिहान
- ADVERTISEMENT -

न्यु क्रियटिभ स्कुलका छात्रलाई एसइइ २०७८ मा नगर प्रथम भएकोमा सम्मान

प्रकाशित मिति: २०७९ फागुन १८, बिहीबार

287
Shares

काठमाडौं, फागुन १८ : नागार्जुन नगरपालिकाले एसइइ २०७८ मा उच्च जि.पि.ए प्राप्त गर्ने विद्यालय र बिद्यार्थीलाई सम्मान गरेको छ । 

नगर शिक्षा शाखाका प्रमुख कृष्ण कुँवरको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर उप-प्रमुख सुशीला अधिकारीले उच्च जिपिए ल्याउन सफल स्कुल र बिद्यार्थीलाई प्रसंशा पत्र र पुरस्कार दिएर सम्मान गरेका हुन् ।

 सो अवसरमा संस्थागत बिद्यालय तर्फ सबैभन्दा बढि जिपिए प्राप्त गर्न सफल न्यु क्रियटिभ ई.बो स्कुल ( NCEB SCHOOL) का छात्र आर्यन बस्ताकोटीले ३.९५ जिपिए प्राप्त गरेकाले प्रथम पुरस्कार प्राप्त गरे भने ३.९० जिपिए ल्याउने बिद्यार्थीलाई समेत सम्मान गरिएको थियोे ।

सामुदायिक बिद्यालय तर्फ रत्न राज्य माविका छात्रले ३.८० जिपिए ल्याएर पुरस्कृत भएका थिए ।

 सो अवसरमा शाखाले सञ्चालन गरेका निबन्ध , हस्तलेखन तथा बक्तृत्व कला प्रतियोगिताका विजयी छात्र छात्रालाई पनि पुरस्कृत गरिएको थियोे ।

यसैगरी सामुदायिक बिद्यालयका उत्कृष्ट शिक्षकहरुलाई दोसल्ला ओढाएर र प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियोे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -