Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:११:१२ दिउँसो
- ADVERTISEMENT -

६४ दिनमै सत्तामा फर्कियो कांग्रेस

प्रकाशित मिति: २०७९ फागुन १६, मंगलबार

208
Shares

काठमाडौं ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसलाई माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।

एमालेसहितको समर्थनमा दाहाल मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेपछि कांग्रेस संघदेखि प्रदेशसम्म अनायास सत्ताबाहिर पुगेको थियो। तर पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर माओवादीसँग सहकार्यको हात बढाएको कांग्रेस सत्ताबाहिर भएको ६४ दिनमै फेरि सरकारमा सहभागी हुने बाटो खुलेको छ।

दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्नुअघि पुस १० गते एमालेलाई राष्ट्रपति दिने समझदारीबाट माओवादी केन्द्र अलग भएसँगै कांग्रेस सत्ता साझेदार बन्ने निश्चित भएको थियो। एमालेले दाहाल नेतृत्व सरकार नछाडेसम्म कांग्रेसलाई सत्तारोहणका लागि नैतिक समस्या रहेको जनाउँदै एक नेताले भने, ‘अब हामीलाई सरकारमा सहभागी हुन बाटो खुल्यो।’

पुस ११ गते माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा शपथ लिएकै दिन एमाले उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको थियो।
नागरिक दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -