काठमाडौं , फागुण १४: गोरखा जिल्ला , भिमसेन थापा गाउँपालिका वडा नं २ ( तान्द्राङ ) घर भई काठमाडौंमा श्रम गरेर परिवार पाल्दै आएका डिल बहादुर बस्ताकोटीको एक्कासि ब्रेन हेमरेज जस्तो गम्भीर रोग लागेर ढले पछि अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचारका लागि लगिएको छ। जमेको रगत निकालिएको छ ,भने मुख्य अपरेसनका लागी आवश्यक रकम अभावमा उपचारले निरन्तरता पाउन सकेको छैन । ” झण्डै २.५ लाख डिपोजिट गर्नु पर्ने अस्पतालले बताएको छ, तर हामीसंग २५ हजार मात्रै छ,” छोरी एलिसाले बताएकी छन् । उक्त रकम पनि युवराज बस्ताकोटी ५ हजार र भिमसेन सरोकार समाजबाट २० हजार रकम सहयोग आएको बताईएको छ। डिल बहादुरको उपचारका लागि सहयोग गर्न चाहने दयावान मानिसहरुलाई उहाँको श्रीमतीको उल्लेखीत इसेवा खातामा रकम जम्मा गरि दिनु हुन अनुरोध गरिएको छ ।
सहयोगको लागी समपर्क नं ९८६५६८२०६०,९८४१२३६३१९
Esewa : 9810331058 Alina Bastakoti (Daughter)
Bank detail: Hima Devi Bastakoti (wife) Nic Asia Bank 2555759502174001








































