Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२१:५२ बिहान
- ADVERTISEMENT -

मिलाएनन् सन्दीप लामिछाने र स्कटल्यान्डका खेलाडीले हात

प्रकाशित मिति: २०७९ फागुन ९, मंगलबार

225
Shares

घरेलु टिम नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गर्दा सन्दीप लामिछाने र स्कटल्यान्डका खेलाडीले फेरि हात मिलाएनन् ।

यसअघि स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेटको जित निकाल्दा पनि स्कटल्यान्डका खेलाडी र सन्दीप लामिछानेले एकापसमा हात मिलाएका थिएनन् । बलात्कारको आरोप लागेका सन्दीप लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात नमिलाउने भनेपछि मैदानमा हात मिलाएका थिएनन् ।

मंगलबार नेपालले स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै सन्दीप र स्कटल्यान्डका खेलाडीले हात मिलाएनन् । तर, सन्दीपले स्कटल्यान्डका अफिसियल र प्रशिक्षकसँग भने मैदानमा हात मिलाएका छन् ।

सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक किशोरीमाथि बलात्कार गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -