Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:०१ दिउँसो
- ADVERTISEMENT -

नयाँ वर्षमा दुई चलचित्र जुध्दा दयाहाङलाई तनाव

प्रकाशित मिति: २०७९ फागुन ९, मंगलबार

169
Shares

काठमाडौं । आगामी १ वैशाखमा अभिनेता दयाहाङ राईका दुई चलचित्र रिलिज हुँदै छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘जारी’ र ‘बिहे पास’ रिलिज हुन लागेका हुन् । आफूले पटकपटक प्रयास गर्दा पनि यी दुई चलचित्र जुध्नबाट जोगाउन नसकेको उनले बताएका छन् ।

अहिले एउटा चलचित्रको प्रचारमा हिँड्दा दुईवटै चलचित्रको प्रचार गर्नुपर्ने उनको बाध्यता रहेको छ । ‘मेरा लागि दुवै चलचित्र उत्तिकै हुन्,’ अभिनेता दयाहाङ राईले भने, ‘निर्माताहरूले जुधाए पनि मैले दुवै चलचित्रका लागि उत्तिकै प्रचार गर्नुपर्छ ।’

हुन त उनलाई चलचित्र संख्या बढाएको आरोप लागेको छ । आफूले फरकफरक समयमा काम गरेका यी दुवै चलचित्र एकसाथ जुधेको उनले बताएका छन् । १ वैशाखका लागि सुरुमा ‘जारी’ रिलिज हुने घोषणा गरियो । त्यसपछि ‘बिहे पास’ रिलिजको घोषणा गरिएको हो । आफूले सुरुमा बिहे पास रिलिज नगर्न आग्रह गरेको तर निर्माण पक्षले नसुनेको पनि उनले बताएका छन् ।

तर, दुईवटा चलचित्र एकसाथ आउने भएपछि कुन चलचित्रलाई प्रचारका लागि समय दिने भन्ने’bout उनलाई दबाब बढेको छ । त्यसैले, पनि उनले सामाजिक सञ्जालमा दुवै चलचित्रका पोस्टर सेयर गरेका छन् । उनले दुवै चलचित्र हेरिदिन पनि आग्रह गरेका छन् । अब यी दुईमध्य कुन चलचित्रले बाजी मार्छ भन्ने ’bout दयाहाङसमेतले एकीन गर्न सकेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -