Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:२२:५३ बिहान
- ADVERTISEMENT -

टर्कीमा फेरि गयो दुई ठूला परकम्प, कम्तीमा ४ जनाको मृत्यु

प्रकाशित मिति: २०७९ फागुन ९, मंगलबार

211
Shares

टर्कीमा पुनः दुई ठूला परकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ। दुई परकम्प गएसँगै उद्धारकर्ताहरु पुनः भग्नावशेषमा फसेका मानिसहरुको खोजी तथा उद्धार गर्ने कार्यमा लागेका छन्।

फेब्रुअरी ६ मा गएको भूकम्पले तहसनहस भएको सिरियाको सीमानजिकको क्षेत्रमा सोमवार ६.४ र ५.८ म्याग्निच्युड को परकम्प गएको हो। ठूलो भूकम्पका कारण सिरिया र टर्कीएमा गरी ४४ हजार मानिस मृत्यु भएको छ भने लाखौँ मानिसहरु घरबारविहीन भएका छन्।

टर्कीको प्रकोप तथा आपतकालिन एजेन्सीले स्थानीय समय अनुसार राति ८:०४ मा ६.४ को परकम्प गएको र त्यसको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको भूकम्प गएको बताएको छ। मृत्यु हुनेमध्ये तीन जना अन्टाक्या, डेफने र समन्दगका रहेको भन्दै गृहमन्त्री सुलेमान सोयलुले मानिसहरूलाई सम्भावित खतरनाक भवनहरू नजिक नजान आग्रह गरेका छन्। सोयलुले २१३ जना घाइते भएको पनि बताएका छन्।

सो परकम्पका कारण सिरियामा करिब ४७० जना घाइते भएको बताइएको छ। सो परकम्प इजिप्ट र लेबनानमा पनि महसुस गरिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -