काठमाडौं- पेरिसडाँडास्थित पार्टी मुख्यालमा माओवादी पदाधिकाहरुको बैठक जारी रहेको छ । केहि समय अगाडि सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको हो ।
आजको बैकमा राष्ट्रपतिबारे कुन पार्टीको उम्मेदवारलाई सघाउनेबारे निर्णय लिने माओवादी नेताहरूले बताएका छन् । त्यसैले अन्य बैठक भन्दा आज बसेको बैठक सबैका लागि चासोको बिषय बनेको छ ।
फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।








































