Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:५१ दिउँसो
- ADVERTISEMENT -

६ राष्ट्रलाई उछिन्दै नेपालले जित्यो साउथ एशियन फुटसल प्रतियोगिता

प्रकाशित मिति: २०७९ फागुन ८, सोमबार

566
Shares

काठमाडौं – साउथ एशियन इन्डोर फसटसलले काठमाण्डौमा एकदिने फुटसलप्रतियोगिता सम्पन्न गरेको छ । गत शनिवार सम्पन्न प्रतियोगितामाएशियाली मुलुकहरु नेपाल, भारत, भुटान, श्रीलंका, बंगलादेश गरी ६ राष्ट्रहरुबाट करिब १५० जना खेलाडीको सहभागिता रहेको थियो ।

​

​१४ बर्ष मुनी र १७ बर्षको गरी दुई चरणमा गराईएको प्रतियोगितामादुवै समूहगत प्रतियोगितामा नेपालले प्रथम स्थान हासिल गरेको हो । जसमा१४ बर्ष मुनीमा गिनिज स्कूल तारकेश्वरको टीम र १७ बर्ष उमेर समूहमासिन्धुपाल्चोक पाँचपोखरी टीम प्रथम भएको थियो । त्यस्तै भारत दोस्रो, भुटान तेस्रो हुदा बंगलादेशले सान्त्वनाले चित्त बुुझाउनु परेको थियो । छदेशबाट विभिन्न समूह गरी  १४ टीमले प्रतियोगितामा सहभागिता जनाएकाथिए ।

​विभिन्न देशको राष्ट्रिय झण्डा सहित भएको मार्चपास पछि सहभागिदेशको राष्ट्रिय गान सँगै सुरु भएको कार्यक्रमको सभापतित्व आयोजककातर्फबाट साम्देन तामाङ्गले गरेको थिए । उमा कुम्फु एशोसियसन नेपालकाकेन्द्रीय सचिव रमेश महर्जन र गिनिज स्कूल तारकेश्वरका प्रिन्सिपलरामेश्वर सिंखडाले संयुक्त रुपमा खेलाडीलाई बल दिएर खेलको उद्घाटनगरेका थिए । समाजसेवी तथा पूर्व खेलाडी बसन्त कुमार बस्नेतको प्रमुखआतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा बुद्घरत्न महर्जन, रुपेन्द्र बहादुरध्वज थापा, चक्र महर्जन लगायत विभिन्न खेलकुद र राजनितिकाप्रभावशाली व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो । साउथएशियन इन्डोर फुटसलका प्रमुख अर्पण सिंहले स्वागत मन्तब्य मार्फतखेलाडीलाई शुभकामना दिएका थिए । करिब ३०० जनाको सहभागितारहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी १४ बर्ष मुनीमा नेपालका सम्राटतिमल्सिना र १७ बर्ष उमेर समूहमा भारतका देव सिन्देय घोषणा भएका थिए। औपचारिक कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका सभापति साम्देनतामाङ्गले त्यस्ता प्रतियोगिताले देशदेश विचको सम्बन्ध स्थापित गर्नुकोसाथै खेलाडीमा थप उर्जा र हौसला प्रदान गर्ने धारणा राखेका थिए । साथैपछिल्लो दिनमा पनि यस्ता प्रतियोगिताहरु गर्दै जाने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -