Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१७:५१ दिउँसो
- ADVERTISEMENT -

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले होलीको अवसरमा सम्पूर्णमा शुभकामना

प्रकाशित मिति: २०७५ चैत ६, बुधबार

1030
Shares

पाकिस्तान, ६ चैत्र २०७५ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले होलीको अवसरमा सम्पूर्णमा शुभकामना दिएका छन् । बुधबार आफ्नो आधिकारिक ट्वीट मार्फत् सबै हिन्दूहरुमा रंगहरुको पर्वको शुभकामना दिएका हुन् । कूल २ प्रतिशत हिन्दू रहेको सो मुलुक एउटा इस्लामिक राष्ट्र हो । हिन्दूहरु बढी उत्पीडित रहेको भन्ने आरोप लाग्ने गरेको पाकिस्तानका प्रधामन्त्रीले दिएको यो शुभकामनाले पाकिस्तानमा पनि धार्मिक सद्भावको सन्देश फैलाएको छ ।

ऐतिहासिक तथा पौराणिक ग्रन्थहरुको आधारमा हेर्दा होलीको सुरुवात पाकिस्तानबाट सुरु भएको हो पुष्टि भएको छ । जहाँ अहिलेजम्मा २ प्रतिशत मात्रै हिन्दूहरुको बसोबास छ । पाकिस्तानको मुल्तान भन्ने नगरबाट नै होलीको पौराणिक कहानीको विकास भएको कुरा प्रमाणित भएको छ । अहिलेपनि सो स्थानमा भक्त प्रह्लादसँग जोडिएको मन्दिरको भग्नावशष भेटिएको छ । त्यही भग्नावशेषमा एउटा खाँबो पनि भेटिएको छ । जहाँ भक्त प्रह्लादलाई बाँधिएको थियो ।

भारतसँग विभाजित भईसकेपछि जसरी हिन्दूहरुको मन्दिरमाथि अनेक किसिमका हस्तक्षेप गर्ने चलन नै चल्यो त्यसको चपेटामा त्यो मन्दिर पनि नष्टप्रायः भईसकेको छ । तर यसको केही अवशेष भने अझै जीवित रहेको छ । त्यहाँका अल्पसंख्‍यक हिन्दूहरु अहिले पनि त्यही मन्दिरमा पुगेर होली उत्सव मनाउने गरेका छन् । यो पर्व नेपालमात्रै होइन धार्मिक रुपले अतिवादी मुलुकहरुमा समेत सम्प्रदायिक सद्भाव जोड्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -