Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५५:४६ बिहान
- ADVERTISEMENT -

जनकपुरधाम व्यापार मेला सुरु

प्रकाशित मिति: २०७९ फागुन ६, शनिबार

213
Shares

जनकपुरधाम । जनकपुरधाममा शुक्रबारदेखि व्यापार मेला सुरु भएको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको यस व्यापार मेलाको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् ।

२०७२ सालमा गएको विनाशकारी महाभूकम्प, कोरोनापछि नेपालसहित विश्वमा देखापरेको आर्थिक मन्दीका कारणले धरासायी बनेको देशको अर्थतन्त्रलाई गति दिनका लागि जनकपुरधामको तिरहुतिया गाछीमा आगामी १४ फागुनसम्म चल्ने व्यापार मेलामा १ सय ५० वटा स्टल रहेका छन् ।

व्यापार मेलाको कुल १० लाख दर्शकले अवलोकन गर्ने विश्वास जनकपुरधाम उद्योग वाणिज्य संघको रहेको छ । अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनका साथै नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित विभिन्न प्रकारका सामग्रीको प्रदर्शनी रहेको छ । मेलामा इलेक्ट्रिक अटोमोबाइल्स, इलेक्ट्रिक साइकल, कार, जीप, मोटरसाइकल, स्कुटर, विभिन्न प्रकारका लुगाफाटा, खाद्यान्नका सामग्री, फर्निचर, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्स सामान, घर निर्माणमा प्रयोग हुने विभिन्न सामानका स्टल रहेका छन् ।

यसका साथै मेलामा मिथिला चित्रकला पनि आकर्षणका रूपमा रहेको छ । मेलालाई थप आकर्षित बनाउनका लागि विभिन्न प्रकारका मैथिलीसहितका अन्य भाषाका सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । मेलाको उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यस्ता प्रकारका अन्तर्राष्ट्रिय मेलाले आर्थिक क्षेत्रलाई गति दिन तथा उद्योग व्यवसायको विकासमा ठूलो मद्दत पुग्ने बताए । राजधानिदैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -