काठमाडौं, ५ फागुन । सरकारले जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मन्त्रिपरिपषद्का निर्णय:


सरकारको यो निर्णयसंगै जनयुद्धको दिवसको बिदाले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने छ ।
मन्त्रिपरिषद बैठकले गत फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा समेत दिएको थियो ।








































