Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:१६ बिहान
- ADVERTISEMENT -

बेलायतबाट उच्चस्तरीय भ्रमण हुने

प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार

294
Shares

काठमाडौं ।
नेपाल–बेलायत दौत्य सम्बन्ध कायम भएको शतवार्षिकीको अवसर पारेर बेलायतबाट उच्चस्तरीय भ्रमण हुने भएको छ ।

नेपालका लागि बेलायतकी राजदूत निकोला क्याथ्रिन पोलिटले बेलायतले उच्चस्तरीय भ्रमण तालिका तय गरेको जानकारी दिए । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेसँग बेलायतकी राजदूत क्याथ्रिनले सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गरेका थिए । उच्चस्तरीय भ्रमणले नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ हुने बताउँदै राजदूत क्याथ्रिनले भ्रमणबारे जानकारी दिएका थिए ।

सभामुख घिमिरेका सञ्चार सल्लाहकार शेखर अधिकारीले उच्चस्तरीय भ्रमणबारे थप जानकारी प्राप्त नभइसकेको बताए । नेपाल र बेलायतबीच सन् १९२३ मा दौत्य सम्बन्ध कायम भएको थियो । तर कूटनीतिक सम्बन्ध भने सन् १८१६ मै सुरु भएको हो । कूटनीतिक सम्बन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर बेलायती राजसंस्था वेल्स ह्यारीका राजकुमार हेनरी, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टिवर्टले नेपालको भ्रमण गरेका थिए ।

भेटमा सभामुख घिमिरेले संसदीय व्यवस्थाको जननी बेलायतको संसदीय अभ्यासबाट नेपालले अनुभव आदान–प्रदान गर्न उत्साहित रहेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -