Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:४२ दिउँसो
- ADVERTISEMENT -

‘फिल्मको लोड एक जनामाथि थोपर्नु गलत हो’: अभिनेत्री कार्की

प्रकाशित मिति: २०७९ फागुन १, सोमबार

211
Shares

काठमाडौं– अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘फूलबारी’ यही शुक्रबार अर्थात फागुन ६ गतेदेखि बाट प्रदर्शनमा आउँदैछ ।
फिल्मको प्रमोसनमा उनी व्यस्त देखिएकी छिन् ।

केही समयको ग्यापपछि ठूलो पर्दामा फर्किएकी उनी अहिले पहिला कै दाँजोमा व्यस्त देखिन थालेकी छिन् । तर, सफलताको स्वाद भने उनले चाख्न पाएकी छैनन् ।

इटहरीमा यही फिल्मको प्रेस मिटमा ‘फिल्म चल्नलाई कन्टेन्ट राम्रो हुनु पर्छ’ भन्दै गर्दा उनीमाथि पत्रकारले ‘चि मुसी ची’ को कन्टेन्टको बिषय उठाएका थिए ।

उक्त समय प्रियंकाले अभिनयमा कमि भएको भए आफूले जिम्मा लिनसक्ने, तर कन्टेन्टको लागि आफू जिम्मेवार नभएको उनले बताएकी थिइन् ।

अहिले ‘धमलाको हमला’ कार्यक्रममा पुगेर पनि फिल्म सफलता र फ्लपको जिम्मेवारी कुनै एक जना कलाकारको मात्र नहुने बताएकी छिन् ।

प्रियंकाले फिल्म चलाउन नसकेको प्रश्नको जवाफमा एक जनाको टाउकोमा दोष थोपर्न नहुने बताएकी हुन् । उनले नेपाली फिल्मले लेखन र कन्टेन्टमा ध्यान दिनुपर्ने पनि बताएकी छिन् ।

(तस्बिर सौजन्यः प्रियंकाको फेसबुक)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -