Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:२९ दिउँसो
- ADVERTISEMENT -

पालुङटार मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा गोरखा र गैडाकोट नगरपालिकाबिच प्रतिस्पर्धा हुने

प्रकाशित मिति: २०७५ चैत ५, मंगलबार

1029
Shares

गोरखा, ५ चैत्र २०७५ । पालुङ्टारमा जारी गण्डकी प्रदेश स्तरिय लिगलिग पालुङटार मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा राउन्डमा पुगेको छ । फाइनलमा गोरखा र गैडाकोट नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ ।

पालुङटार हवाईग्राउण्डमा सोमबार भएको खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३ –० गोल अन्तरले पराजित गर्दै गोरखा नगरपालिका फाइनलमा पुगेको हो । गोरखालाई फाईनलमा पु¥याउन जमिर मास्के, अर्जुन गुरुङ र विष्णु विकले एक ÷एक गोल गरे । प्रतियोगितामा गोरखाका विवेक गुरुङ म्यान अफ द म्याच बनेका छन् ।

सोमबार नै भएको अर्को खेलमा गैडाकोट नगरपालिका नवलपुरले पुतलीबजार नगरपालिका स्याङजालाई २ –१ गोल अन्तरले हराएको हो । खेलमा गैंडाकोटका लागि सन्तोष गुरुङ र विजय कुमालले एक एक गोल गरेका थिए । जसमा पुतलिबजारका लागि अमन रानाले एक गोल मात्रै फर्काउन सके । प्रतियोगितामा गैडांकोटका विजय गुरुङ म्यान अफ द म्याच भएका छन् ।

फाइनल खेल चैत ६ गते बुधबार दिउँसो १२ बजेबाट शुरु हुनेछ ।

प्रतियोगिताको विजेताले नगद पुरस्कार २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ र उपविजेताले नगद १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार पाउनेछन् ।

सेमिफाईनलमा पराजित भएका देवचुली र पुतलीबजारले नगद ५४ हजार ३२१ रुपैयाँ पुरस्कार पाउने प्रतियोगिताका प्रचार प्रसार संयोजक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् ।

पालुङटार नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका १८ स्थानिय तह सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -