Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२६:२२ बिहान
- ADVERTISEMENT -

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेसम्मका लागि सारियो

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

198
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको छ । यस अघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सरेको हो ।

नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको सुदुरपश्चिममा विश्वासको दिने बारेमा अहिलेसम्मम सकारात्मक नभएपछि मुख्यमन्त्री रावल संकटमा परेका छन् ।

नागरिक उन्मुक्तिले पार्टीका संरक्षक रेशम चौधरीसहित हाल जेलमा रहेका आफ्ना ६ नेताको रिहाइको माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान राखेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद अहिले काठमाडौंमै रहेका छन् । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुने छन् ।

मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्छ । २७ पुसमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन नसकेको खण्डमा उनी पदमुक्त हुनेछन् । साथै प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना सांसद छन् । त्यस्तै  विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -