Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:४५ दिउँसो
- ADVERTISEMENT -

उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दै

प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार

231
Shares

साफ यू–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित मोस्ताफा कमल रंगशालामा नेपाल र बंगालदेशबीचको साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।

घरेलु टोली बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल लिग चरणमा भोगेको हारको बदला लिने दाउमा पनि छ ।

लिग चरणमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई ४–० ले पराजित गरेको थियो । लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यता, नेपाललाई हराएको बंगलादेशले भने भारतसँग १–१ गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।

शीर्ष स्थानमा रहेको बंगलादेशले तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएर फाइनल पुगेको हो । तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार व्यहोरेको नेपालले ६ अंक बनाएर फाइनलमा स्थान बनाएको थियो । भारत र भुटानभने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -