Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:१५ दिउँसो
- ADVERTISEMENT -

रविले पत्रकार सम्मेलनमा बोलेको कुराको जिम्मा लिन्‍नँ : अरनिको पाँडे

प्रकाशित मिति: २०७९ माघ २५, बुधबार

307
Shares

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेले पार्टी सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनमा व्यक्त गरेको धारणाको आफूले जिम्मेवारी लिन नसक्ने बताएका छन् । रास्वपाका केन्द्रीय सदस्य रहेका पाण्डेले  पार्टीले गरेको निर्णयको मात्रै जिम्मेवारी आफूले लिने भन्दै पत्रकार सम्मेलनमा सभापति लामिछानेले व्यक्त गरेका धारणाबाट आफू अलग रहेको बताए ।

‘हो, आइतबार रास्वपाले गरेको निर्णयमा मेरो सहमति छ । हामीले व्यापक छलफल गरेका थियौं’, पाँडेले ट्विट गर्दै भनेका छन्, ‘तर म पत्रकार सम्मेलनको तयारीको अंश थिइनँ र त्यसको कथ्य, त्यसको धारणा र त्यसको कमजोरीमा मेरो स्वामित्व छैन ।’

उनले युवा, सीमान्तकृत र नेपालको आशाका लागि रास्वपाका एक नेताको भावनाभन्दा माथि उठ्नु पर्ने बताए । रास्वपाले गृह मन्त्रालय नपाएपछि आइतबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सो पत्रकार सम्मेलनपछि सभापति लामिछानेले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरुलाई विभिन्न लान्छना लगाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -