Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४१:५१ दिउँसो
- ADVERTISEMENT -

विचलित नहुन सभापति लामिछानेलाई तोसिमाको आग्रह

प्रकाशित मिति: २०७९ माघ २३, सोमबार

233
Shares

काठमाडौं, २३ माघ । प्रतिनिधि सभा सदस्य डा.तोसिमा कार्कीले कत्ति पनि विचलित नहुन सभापति रवि लामिछानेलाई आग्रह गरेकी छिन् । उनले जनता आफ्नै पार्टीको साथमा रहेको समेत जिकिर गरेकी छिन् ।

आफुहरु जहाँ उभिएपनि जनताको मुद्दाको वकालत त्यहिँ बाट गर्ने उनले बताएकी छिन् । लोकतन्त्रमा सबै भन्दा शक्तिशाली जनता हुन् भन्दै उनले सत्य साहस निष्ठा र ईमानको न्याय एवम् सुरक्षा गर्ने जिम्मा पनि जनतालाई नै सुम्पेका स्पष्ट पारेकी छिन् ।

हिजो राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई समर्थन दिने गरी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । स्वास्थ्य राज्यमन्त्री डा कार्की, श्रम रोजगार मन्त्री डोलप्रसाद अर्याल र शिक्षामन्त्री शिशिर खनालले आइतबार नै प्रधानमन्त्री समक्ष पदबाट राजीनामा बुझाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -