Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:२५ बिहान
- ADVERTISEMENT -

सरकारी सम्पत्तीमा रजाईं:माओवादी पाटी कार्यालयको जग्गा सम्याउन गोरखा नगरपालिकाको डोजर प्रयोग

प्रकाशित मिति: २०७९ माघ ७, शनिबार

2103
Shares

गोरखा ,माघ-७  

जनप्रतिनिधिहरुले आफ्नै सम्पत्ती झैँ सरकारी सम्पत्तिको हिनामिना र दुरुपयोगको गरिरहेको घटना बाहिर आईरहँदा गोरखामा पनि यस्ता घटना घटेका छन् । यसको पछिल्लो उदाहारण हो गोरखा नगरपालिकाको डोजर दुरुपयोग । 

गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानाको निर्देशनमा कार्यालयको डोजर माओवादी पार्टी कार्यालयसंग जोडिएको जग्गा खन्न प्रयोग भएको छ । नेकपा माओवादी केन्द्र गोरखाको पार्टी कार्यालय छेउको जग्गा खन्न गोरखा नगरपालिकाको डोजर प्रयोग भएको बताइएको छ । ‘मेयर साबले भनेर पठाएको हो, अरु थाहा छैन’ एक कर्मचारीले भने । दुईदिन अघि केही घण्टा नगरपालिकाको डोजर माओवादी पार्टी कार्यालय पाटेचौरको तल्लो भागमा रहेको मैदान बनाउन सित्तैमा प्रयोग भएको थियो । 

नगरपालिकाले नगरभित्र बाटोघाटो बनाउन,  बिपद्वमा प्रयोग गर्न उक्त डोजर किनेर चलाउँदै आएको बताएको छ । तर नगरप्रमुख रानाले निशुल्क माओवादी पार्टी कार्यालयको जग्गा सम्याउन डोजर पठाएपछि चौतर्फी आलोचना भएको छ । यसबारे सिमपानीले मेयरसंग जानकारी लिन खोज्दा सम्पर्कमा आएनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -