Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:४६ बिहान
- ADVERTISEMENT -

मस्जिद आक्रमणमा एक जनाको मात्र संलग्नता

प्रकाशित मिति: २०७५ चैत ३, आइतबार

1068
Shares

३ चैत्र २०७५ । ५० जनाको ज्यान लिनुका साथै ५० बढीलाई घाइते बनाएको मस्जिद आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको खुलेको छ ।

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको निष्कर्ष त्यहाँको प्रहरीले निकालेको हो ।

अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ । उनले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ परेको भए पनि उनीहरु निर्दोष देखिएको न्यूजिल्यान्डका पुलिस कमिसनर माइक बुसले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भने भइरहेको उनले बताए । क्राइस्ट चर्चस्थित अल नूर र लिनउड मस्जिदमा अन्धाधुन्ध गोली प्रहार हुँदा ५० जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका छन् ।

पक्राउ परेका ब्रेन्टनलाई अप्रिल ५ तारिखसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

यो घटनालाई न्यूजिल्याण्डले कालो दिनको रुपमा लिएको छ । एकजनामात्रको संलग्नतामा यतिधेरैको ज्यान लिनुलाई भने अपराधको पराकाष्टा भनिएको छ । यसअघि थप तीन जना पनि पक्राउ परेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -