काठमाडौं । रूपन्देही-३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाणसँग राप्रपाका नेता दीपक बोहराले मतान्तर घटाएका छन् ।
खाणले २० हजार ७७९ मत पाउँदा बोहराले २० हजार ७११ मत पाएका छन् । उनीहरूबीच ६८ मतान्तर रहेको छ
राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेलीले ३ हजार ३६९ मत पाएका छन् ।
अहिलेसम्म ३७ हजार ६ सय २१ मत गणना भएको छ।








































