Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:३२ दिउँसो
- ADVERTISEMENT -

बाइडेनसहित धेरै नेतालाई भेटेका कम्बोडियाका प्रधानमन्त्रीलाई कोभिड पोजिटिभ

प्रकाशित मिति: २०७९ कात्तिक २९, मंगलबार

797
Shares

मंगलबार कम्बोडियाका प्रधानमन्त्री हुन सेनले आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका छन् ।

सेन जी –२० शिखर सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका थिए । यसअघि कम्बोडियाको नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको शिखर सम्मेलनमा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका धेरै नेताहरूसँग भेट गरेका थिए । फेसबुकमा एक पोष्ट शेयर गर्दै कम्बोडियाली नेताले सोमबार राति आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको र इन्डोनेसियाका एक डाक्टरले पनि उनी कोभिड–१९ बाट संक्रमित भएको पुष्टि गरेका छन् ।

आइतबार सम्पन्न भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरू ९आसियान० शिखर सम्मेलनको आयोजक कम्बोडिया थियो । यहाँ सेनले धेरै नेताहरूलाई भेटेका थिए ।सेनले आफू कम्बोडिया फर्कन लागेको र जी–२० शिखर सम्मेलन र त्यसपछि बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकमा सहभागी नहुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -