Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१४:५३ दिउँसो
- ADVERTISEMENT -

उम्मेदवारको निधन भएसँगै मोरङ ३ (१) मा निर्वाचनको नयाँ प्रक्रिया सुरु, मतदान ४ गते नै हुने

प्रकाशित मिति: २०७९ कात्तिक २३, बुधबार

845
Shares

मोरङ क्षेत्र नंबर ३ (१) का प्रदेश सभा उम्मेदवारको निधन भएपछि आगामी निर्वाचन प्रक्रियामा कुनै अवरोध नहुने निर्वाचन आयोगले बताएको छ।

सम्बन्धित दललाई उम्मेदवारी दर्ता र त्यसपछिका प्रक्रियाका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्ने र मतदान भने मंसिर ४ गते नै हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले नेपाल लाईभलाई बताए। 

सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनका लागि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले नयाँ कार्यतालिका प्रकाशन गर्छ। र मतदान मसिर ४ गते नै हुन्छ,’ प्रवक्ता शर्माले भने। 

प्रदेश १ का वनमन्त्रीसमेत रहेका मोरङ क्षेत्र नंबर ३ (१) का नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएको छ। थापाको निधनपछि उक्त क्षेत्रमा निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्ने तयारी गरेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -