Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१३:१० बिहान
- ADVERTISEMENT -

नेदरल्यान्ड्सले जिम्बावेलाई हरायो

प्रकाशित मिति: २०७९ कात्तिक १६, बुधबार

554
Shares

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावमाथि जित निकालेको छ । बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । अष्ट्रेलियाको एडिलेटमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्यान्ड्सले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले । यस्तै टम कुपरले ३२ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई दुई तथा लुक जोंग्वेले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै ११७ रन बनाएको थियो ।

जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाए । सिन विलियम्सले २८ रन जोडे । नेदरल्यान्ड्सका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिए । जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ । जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा छ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -