Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३३:३७ बिहान
- ADVERTISEMENT -

असारमा महाधिवेशन: रास्वपाद्वारा ५६ जिल्लाको अधिवेशन सम्पन्न

प्रकाशित मिति: २०८३ जेठ २६, मंगलबार

61
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ६ र ७ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप गत जेठ २३ गतेदेखि सुरु गरेको जिल्ला अधिवेशन हालसम्म ५६ जिल्लामा सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसी र प्रवक्ता मनीष झाका अनुसार लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सकिएर यो पहिलो प्रदेश बनेको छ भने अन्य प्रदेशका बाँकी जिल्लाहरूमा निर्वाचन तथा प्राविधिक प्रक्रिया अगाडि बढाइँदै छ। मधेसका केही जिल्लामा मतदान चलिरहेको, डोटी र बाजुरामा पुनः निर्वाचन हुने तथा मनाङ र मुस्ताङमा भने अधिवेशन हुन बाँकी रहेको अवस्थामा पार्टीले मंगलबारदेखि नै सातै प्रदेशमा प्रदेश अधिवेशन समेत सुरु गर्दै छ। वडा र पालिका तहको अधिवेशन सकेर जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको रास्वपाले रोकिएका क्षेत्रमा पनि छिट्टै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -