Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:१५ दिउँसो
- ADVERTISEMENT -

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

प्रकाशित मिति: २०८३ वैशाख २८, सोमबार

59
Shares

सङ्घीय संसद्को बजेट अधिवेशन आज अपराह्न ४ बजेदेखि सुरु हुँदैछ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार संयुक्त बैठकअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन्, जसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रहरू पढेर सुनाइनेछ। बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, नियमावलीका मस्यौदाहरू र ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ सहित विभिन्न आठवटा अध्यादेशहरू पेस गर्ने तयारी गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -