Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:५२ दिउँसो
- ADVERTISEMENT -

खोला किनारका बस्ती खाली गर्न माइकिङ, शनिबार बिहानैदेखि डोजर चलाउने तयारी

प्रकाशित मिति: २०८३ वैशाख २५, शुक्रबार

90
Shares

काठमाडौं महानगरपालिका सहित विभिन्न सरकारी निकायले भोलि शनिबार र आइतबार राजधानीका रानीबारी, बसुन्धरा, संगमटोल र खाडीपाखा लगायतका ४ स्थानमा रहेका करिब ५० घरपरिवारको अनधिकृत संरचनामा डोजर चलाउने तयारी गरेका छन् । पाँच दशकदेखि बसोबास गर्दै आएका स्थानीय र वडा सदस्य शर्मिला परियारको घरसमेत भत्काइने सूचीमा परेपछि वडा नं. ३ का अध्यक्ष प्रेम थापाले व्यवस्थापन बिना विस्थापित गर्न नहुने भन्दै ध्यानाकर्षण गराए पनि प्रशासनले सार्वजनिक जग्गा खाली गर्ने अडान कायम राखेको छ । खोल्सी र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना खाली गर्न बिहीबारदेखि नै माइकिङ सुरु गरिएको छ भने प्रभावितहरूलाई वैकल्पिक व्यवस्थाका लागि दशरथ रंगशालामा सम्पर्क गर्न आग्रह गरिएको छ । वैशाख १६ गतेदेखि सुरु भएको यो अभियान अन्तर्गत उपत्यकाका विभिन्न नगरपालिका क्षेत्रका नदी किनारा र सार्वजनिक जग्गाका अवैध बस्ती हटाउने कार्यलाई सरकारले तीव्रता दिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -