Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२०:५५ बिहान
- ADVERTISEMENT -

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

प्रकाशित मिति: २०८३ वैशाख ६, आइतबार

182
Shares

सरकारले आज (आइतबार) र भोलि (सोमबार) देशभरिका लाखौँ बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार, यस दुई दिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल दिइने लक्ष्य राखिएको छ । साथै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकाहरूलाई जुकाको औषधि (अलबेन्डाजोल) समेत खुवाइने तयारी पूरा भएको छ ।

यस अभियानलाई सफल बनाउन देशभरका स्थानीय तहहरूले पायक पर्ने स्थानहरूमा खोप केन्द्र तोकेका छन् । स्वास्थ्य मन्त्रालयले यस महानिर्वाचनमा ५२ हजार महिला स्वास्थ्य स्वयम्‌सेविका र १५ हजार स्वास्थ्यकर्मीहरूलाई प्रत्यक्ष रूपमा परिचालन गरेको छ । बालबालिकाको सर्वाङ्गीण विकासका लागि यो अभियान निकै महत्त्वपूर्ण मानिन्छ, किनकि भिटामिन ‘ए’ ले आँखाको ज्योति रक्षा गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ भने जुकाको औषधिले कुपोषण र रगतको कमी जस्ता समस्याबाट जोगाउँछ ।

नेपालमा भिटामिन ‘ए’ कार्यक्रमको सुरुवात वि.सं. २०५० मा आठ जिल्लाबाट भएको थियो भने २०५९ सालदेखि यसलाई देशव्यापी बनाइएको हो । त्यस्तै, जुकाको औषधि खुवाउने अभियान पनि वि.सं. २०६७ देखि देशभरका सबै जिल्लाहरूमा सञ्चालन हुँदै आएको छ । सरकारले हरेक वर्षको कात्तिक र वैशाख महिनामा यी औषधिहरू बालबालिकालाई निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -